WOREC Nepal
The service having id "facebook_widget" is missing, reactivate its module or save again the list of services.

Udayapur

Printer-friendly versionSend by email

 

लक्षित गाउँ बिकास सामितिहरु

त्रियुगा नगरपालिका, रौता, जोगदिह, जाल्पा चिलाउने, त्रिबेणी,भलायडाडा

साउने, खाँवु, रिस्कु, हडिया,कटारी, पञ्चावती, सुन्दरपुर, बेल्टार, रामपुर ठोक्सील 

तपेश्वरी, बर्रे , बसाह 

 

कार्यक्रमहरु

१. प्रारम्भिक बालविकास तथा बालअधिकार कार्यक्रम
२. महिलास्वास्थ्य कार्यक्रम
३. सामुदायिक स्वास्थ्य कार्यक्रम
४. सहज अभियान
५. सीमान्तकृत समुदायको सशक्तीकरण कार्यक्रम
६. मानवबेचबिखन/ओसारपसारविरूद्धको कार्यक्रम
७. महिला हिंसाविरुद्धको अभियान
८. महिला मानवअधिकार रक्षकहरूको अभियान
९. मध्यस्थता कार्यक्रम
१०.दिगो कृषि कार्यक्रम
११. सुरक्षित स्थानागमन कार्यक्रम
१२. दिगो शान्ति स्थापनाका लागि आन्तरिक द्वन्द्वबाट प्रभावित तथा जोखिममा रहेका समुदायको सशक्तीकरण कार्यक्रम
१३. आर्थिक, सामाजिक र सांस्कृतिक अभियान 

Filed under: