WOREC Nepal
The service having id "facebook_widget" is missing, reactivate its module or save again the list of services.

Topic “Monthly Report”

मासिक प्रतिवेदन जेठ २०७१

Basic Information
Published: 
Fri, 2014-06-27

पृष्ठभूमी
हिंसा मुक्त जिवन यापन गर्न पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो तर महिलाहरु मथि हुने हिंसाहरु दिनप्रतिदिन  बिभिन्न रुपमा बढीरहेको सजिलै अनुमान गर्न सकिने अवस्था रहेको छ । हिंसा मुक्त जिवन जिउने वातारणको सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व हुदाहुदै पनि पूर्ण रुपमा गर्न नसकेको तितो यथार्थतासंग हामी सबै परिचित छौ ।

Filed under:

महिला हि‌सा सम्बन्धी मासिक प्रतिवेदन बैशाख २०७१

Basic Information
Published: 
Fri, 2014-05-23

nid%3D637%7Ctitle%3D%7Cdesc%3D%7Clink%3Dpopup
विगत केहि महिना देखि महिलामाथि बढ्दै गएको बलात्कार र यौंनजन्य हिंसाका घटनाहरु प्रति सरकारको ध्यानार्षण गराउँदै आम नागरिक समाजका सदस्य, महिला मानव अधिकार रक्षक, मानवअधिकारकर्मीहरुले बलात्कार जस्ता जघन्य हिंसा सम्बोधन गर्न आफ्नो १० बुँदे माग सहित निरन्तर आन्दोलन गर्दै आएका छन् ।

Filed under:

Monthly VAW Report - Baisakh 2071 (Mid April to Mid May 2014)

Basic Information
Published: 
Fri, 2014-05-23

Women still continue to be unsafe in the private and public domain and are forced to live with fear throughout their life as violence against women (VAW) is increasing in an alarming way. And getting justice for them has become a mere nightmare. VAW, especially rape and sexual related violence has been increasing in a rampant way.

Filed under:

Monthly VAW Report - Chaitra 2070 (Mid March - Mid April, 2014)

Basic Information
Published: 
Wed, 2014-04-23

VAW, especially, the sexual violence cases is increasing in an alarming way. As evidenced by the documented cases, 78 women and girls suffered from sexual related abuses (Chaitra 2070, WOREC). It gives an alarm on the safety of girl's mobility and provides a fear for them to move independently. It not only jeopardizes the health and well beings of women and girls but also left them stigmatized.

Filed under:

महिला हि‌सा सम्बन्धी मासिक प्रतिवेदन चैत २०७०

Basic Information
Published: 
Wed, 2014-04-23

महिलामाथि हुने हिंसा, अझ यौनिक हिंसा बढ्दो क्रममा छ । चैत, २०७० मा मात्र ७८ वटा यौनिक हिंसाका घटनाहरु ओरेकले अभिलेखन गरेको छ । गत वर्ष २०७० मा ४५४ वटा बलात्कारका घटना घटेको ओरेकको अभिलेख छ (बैसाखदेखि चैत, २०७० सम्मको मासिक प्रतिवेदनको आधारमा) । सरकारले महिलाहिंसा प्रति संवेदनशील छु भनी राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रतिबद्घता जनाइरहेको र केही सकारात्मक पहलहरु गरेको भएतापनि न त महिलामाथि हुने हिंसाहरु घटेका छन् न पीडितले न्याय पाएको अवस्था छ । यस्तो स्थितीमा बलात्कार तथा यौनिक हिंसाका विरुद्धमा जनचेतना फैलाई बलात

Filed under:

महिला हि‌सा सम्बन्धी मासिक प्रतिवेदन फागुन २०७०

Basic Information
Cover Photo: 
Published: 
Sat, 2014-03-15

नेपालमा बढ्दो रुपमा हुने गरेका महिला हिंसाका घटनाहरुमा एकजुट भई महिला अधिकार सुनिश्चितताका लागि संविधान निर्माणमा महिलाको सहभागिताका लागि यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको “महिला हिंसा अन्त्यका लागि हौ जम्माः घर देखि संविधान सभासम्म ” भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्न सरकार र राजनीतिक पार्टीहरूलाई जवाफदेहि र जिम्मेवार बनाउनका लागि स्थानियस्तरदेखि राष्ट्रियस्तरसम्म साप्ताहिक रूपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईयो । तर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन सप्तरीमा एक महिलाको जलाएर हत्या भएको छ, मोरङमा सुनको औठी नदिएको भन्दै बेहुली लान अस्वीकार गरेको र सिराहामा एक महिलाला

Filed under:

Monthly VAW Report - Fagun 2070 (Mid Feb - Mid March, 2014)

Basic Information
Cover Photo: 
Published: 
Sat, 2014-03-15

Violence against Women (VAW) is increasing, in an alarming way, every day. Women are subjected to different forms of violence- rape, domestic/social violence, murder, trafficking, sexual and mental harassment. As the country was observing International Women's Day, a woman from Saptari was found with critical burn injuries at her residence, a woman was rejected by her in laws for not providing them with a gold ring, a woman from Siraha was thrashed by her neighbors blaming as a witch.

Filed under:

महिला हि‌सा सम्बन्धी मासिक प्रतिवेदन माघ २०७०

Basic Information
Published: 
Fri, 2014-02-21

ओरेकले महिला हिंसाको अवस्था र यर्थाथताका लागि देशभरि नै महिला हिंसाको विभिन्न संजाल, समुह, संस्था र जिल्ला प्रतिनिधीको रुपमा जिल्लामा रहनु भएका सम्पर्क व्यक्तिहरु मार्फत महिलामाथि भएका हिंसाहरुको अभिलेखिकरण गर्दै आईरहेको छ । यसरी आएका घटनाहरुलाई हेर्दा महिलामाथि हुने घरेलु हिंसा पहिलो स्थानमा रहेको छ । घरेलु हिंसालाई पनि छुट्ट्याएर हेर्ने हो भने मागे जति दाईजो÷दहेज नल्याएकै  कारण उनीहरु माथि हिंसा भएको अवस्था छ ।

Filed under:

Monthly VAW Report Magh 2070 (Mid Jan to Mid Feb 2014)

Basic Information
Published: 
Fri, 2014-02-21

WOREC has attempted to shed light on the issues of VAW by documenting and compiling VAW cases from different sources like Networks, Women Federation and documenters from different districts. As evidenced by report, women are at high risk of domestic violence within the family. While studying the forms of Domestic Violence, the women suffer from dowry related abuses most.

Filed under:

मासिक प्रतिवेदन मंसीर २०७०

Basic Information
Published: 
Wed, 2013-12-25

पृष्ठभूमी

Filed under:
Syndicate content