WOREC Nepal

Topic “Campaigns”

Campaigns that WOREC Nepal runs.

ESCR

Filed under:

माहिला माथि हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि अन्तराष्टिय महासन्धि

महिला उपर हुने सवै प्रकारका भेदभाव निर्मूलन सम्बन्धी महासन्धी
 
 
प्राक्कथन
 
 
महिला अधिकारलाई संस्थागत गर्ने उद्धेश्य अनुरुप संयुक्त राष्ट्र संघ महासभावाट सन् १९७९ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी पारित भएको थियो। महिलाको राजनैतिक, सामाजिक तथा आर्थिक अधिकार समेत समेटेर आएको उक्त महासन्धी लैङ्गिक समता र समानताकालागि कोषेढुङ्गा सावित भएको छ। नेपालले महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी १९७९ लाई सन् १९९१ अप्रील २२ का दिन हस्ताक्षर गरी अनुमोदन गरेको छ। 

Filed under:
Syndicate content