WOREC Nepal

धनुषा

Printer-friendly versionSend to friend

 

धनुषा 

लक्षित गाउ बिकास सामितिहरु

लबटोली, वेन्गाडाव, शान्तिपुर,  बटेश्वर, रामदैया भवाडी, गोदार, लक्ष्मीनिवास,  तुल्सी, उमाप्रेमपुर,

बरमझिया, दिगम्बरपुर, यज्ञभुमी, ढल्केवार, भरतपुर, नक्ताझिज, हरिहरपुर, पुष्पलपुर, महेन्द्रनगर,

धनुषाधाम,

                     कार्यक्रमहरु


१. मानवबेचबिखन तथा एचआईभी/एड्सविरुद्धको कार्यक्रम 
२. सामाजिक परिचालन तथा सशक्तीकरण कार्यक्रम 
३. सहज अभियान 
४. महिला हिंसाविरुद्धको अभियान
५. दहेजविरुद्धको कार्यक्रम 
६. महिला मानवअधिकार रक्षकहरूको अभियान
७. सुरक्षित स्थानागमन कार्यक्रम
८. दिगो शान्ति स्थापनाका लागि आन्तरिक द्वन्द्वबाट प्रभावित तथा जोखिममा  रहेका समुदायको सशक्तीकरण कार्यक्रम
 
 

Filed under: