Home :: Press Release :: Contact :: Login
लक्षित गाउ बिकास सामितिहरु
बिराटनगर उपमहानगरपालिका, लेटाङ्ग, उर्लाबारी, शानिश्चरे, राजघाट, पथरी, आमगाछी,
रगंेली, डाईनिया, बुद्धनगर, भातीगछ, सिजुवा, झुर्किया, महादेब, कद्माहा ,नोचा
दादरबैरिया, सर्भाङ्ग, सियाबानीझोडा, मझारे, पोखरिया, दर्बशा, टकुवा,
अमाही–बरियाती, गोबिन्दपुर, हसन्दह, अमरदह, शिशवनी , जेहदा, मझारे
सारोभाग, अमाहीवारयाती , बाबियाबिर्ता, बरदङ्गा,ईटहरा ,तेतरिया,बनीगामा,
मोतीपुर, सिद्रह,फलाह , कसेनी
१. मानवबेचबिखन/ओसारपसार तथा यौन शोषणविरुद्धको कार्यक्रम
२. सहज अभियान
३. महिला हिंसाविरुद्धको अभियान
४. महिला मानवअधिकार रक्षकहरूको अभियान
५. सुरक्षित स्थानागमन कार्यक्रम
६. दिगो शान्ति स्थापनाका लागि आन्तरिक द्वन्द्वबाट प्रभावित तथा जोखिममा रहेका समुदायको सशक्तीकरण कार्यक्रम