WOREC Nepal

कार्यक्रमहरू

International women's labor right day 2009

Basic Information
Start Date: 
शनि, 2009-08-22 (All day)

Nepal is a country which ranks 127th on the Human Development Index.

Filed under:

बर्ष पुस्तक भाग २ अबधारणा पत्र

Basic Information
Start Date: 
विही, 2009-12-10 (All day)

म अन्वेषी एक महिला हुँ। मेरो देशमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ र उनीहरूमाथि थुप्रै प्रकारका बिभेद गरिन्छ। मैले पनि मेरा दिदीबहिनीहरूले झेलेका कुराहरू नै झेलिरहेकी छु। हामी महिलाहरूले ब्यक्तिगत र सार्बजनिक ठाउमा भोग्नुपरेका हिंसाका थुप्रै उदाहरणहरू छन्। तरपनि हामीले यस्ता दुखद र पीडादायी घटनाहरू लुकाउछौँ र उजुरी पनि दर्ता गर्दैनौ। किनकी आफूमाथि भएका हिंसाका यस्ता घटना हामीले बाहिर ल्यायौ भने हामीलाई कलंकित पारिन्छ र एक्ल्याईन्छ। यो एक्ल्याउने क्रममा केही दिदी बहिनीहरूलाई परिवार जसलाई महिलाको सुरक्षित ठाउँ भनिन्छ त्यसलाई समेत छोड्न बाध्य पारिन्छ। 
 

Filed under:

बोक्सीको आरोपमा महिलामाथि हुदै आएको यातनाका बारेमा ओरेक नेपालमा आएका तथ्याङ्कका आधारमा तयार पारिएको प्रतिवेदनको अबधारणपत्र

Basic Information
Start Date: 
विही, 2009-12-10 (All day)

परम्परादेखि नै महिलाहरुले विभिन्न किसिमका हिंसा तथा विभेदकारी  आरोप प्रत्यारोपहरु व्यहोरदै आएको तितो यर्थाथतालाई हामी नर्कान सक्दैनौ। पितृसत्तात्मक सामाजिक संरचना र असन्तुलित शक्ति सम्बन्धका कारण महिलाहरुले आफ्नो घर परिवार र समाजद्धारा गरिने विभेदकारी र हिंसात्मक यातनाहरु सहनु परेको अवस्था छ। महिला भएकै  कारण उनीहरुमाथि गरिने विभेद र द48डहिनताका कारण बढेको हिंसाजन्य अपराधका कारण वर्षेनि धेरै नेपाली महिलाहरुले ज्यान गुमाउनु परिरहेको छ भने कयौं अपाङ्ग समेत भएर बाँच्नुपरेको हामीले सुनेका र देखेका छौं। २१ औं शताब्दीसम्म आई पुग्दा पनि नेपाली महिलाहरुले सामाजिक, शारीरिक, यौनजन्य हिंसाहर

Filed under:

महिला हिंसाविरुद्धको १६ दिने कार्यक्रम अवधारण–पत्र

Basic Information
Start Date: 
शुक्र, 2009-12-25 (All day)


 
नोभेम्बर २५–१० डिसेम्बर, २००९
 
“हामी सहकार्यप्रति प्रतिबद्ध छाै 
हामी आफ्ना अधिकारहरूको सुनिश्चितताका लागि काम गर्छौँ, 
हामी जवाफदेहिताको माग गछै
 
महिलाहिंसाविरुद्धको १६ दिने अभियान २००९ यसपटक फेरि संसारभरिका महिलाहरूलाई एउटै थलोमा आई आफ्ना अधिकार सुनिश्चितताका लागि सहकार्य गर्न प्रतिबद्धता जनाउँदै दायित्व बाहकको जवाफदेहिता माग गर्ने अवसरको रूपमा आएको छ।  
 

Filed under:

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारी महिला मानवअधिकार रक्षकहरूको छैठौँ राष्ट्रिय परामर्श गोष्ठीद्वारा पारित घोषणापत्र

Basic Information
Start Date: 
बुध, 2010-03-10 (All day)

१००औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारी आयोजित महिला मानवअधिकार रक्षकहरूको छैठौँ राष्ट्रिय परामर्श गोष्ठीमा उपस्थित ७० जिल्लाका ३०० भन्दा बढि महिला मानवअधिकार रक्षक सहभागी भएको यो सम्मलेनले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६, महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धि १९७९, भियना घोषणापत्र १९९३, जातिय विभेद विरुद्धको महासन्धी १९६५, आई एल ओ घोषणापत्र १८५, महिला अधिकार सम्बन्धि बेईजिङ्ग घोषणापत्र १९९५, मानव अधिकार रक्षकहरुको संयुक्त राष्ट्रसङघीय घोषणापत

Filed under:

महिला माथि हुने हिंसा र महिला स्वाथ्यको अन्तरसम्बन्ध

Basic Information
Start Date: 
बुध, 2010-05-26 (All day)

                                     महिला माथि हुने हिंसा र महिला स्वाथ्यको अन्तरसम्बन्ध
                 ओरेक नेपाल, केड र महिला स्वास्थ्य अधिकार पैरवी संजाल नेटवर्कको संयूक्त आयोजनामा

Filed under:
Syndicate content