WOREC Nepal

Topic “News”

ओरेक नेपालको २१ औं वार्षिक साधारण सभा

ओरेक नेपालको २१ औं वार्षिक साधारण सभा यहि मिति २०६८ साल पौष १६ गते सम्पन्न भएको छ । वैठकको अध्यक्षता ओरेक नेपालका अध्यक्ष सरज गुरुङले गर्नुभएको थियो । ओरेक नेपालका संस्थापक तथा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल अध्यक्ष डा. रेणुराज भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधान, महिला मन्त्रालयका सहसचिव उपेन्द्र अधिकारी, जिल्ला विकास समितीका प्रतिनिधी नारायण अधिकारी, ओरेक नेपालका संस्थापक तथा सल्लाहाकार हर्षनारायण धौबडेल, ईन्सेक अध्यक्ष सुबोधराज प्याकुरेल तथा ओरेक नेपालका कार्यकारी सदस्यहरुले अतिथिको आशन ग्रहण गर्नुभएको थियो । 

Filed under:

महिला मानव अधिकाररक्षकहरुको चौंथो साधारण सभा

विभिन्न ७३ जिल्लाका महिला मानव अधिकाररक्षकहरुको राष्ट्रिय भेलाको उद्घाटन सत्र महिला मानव अधिकार रक्षकहरुको सुरक्षाका विषयमा केन्द्रित भै उदयपुरमा पौष ८ गते सम्पन्न भयो । महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, मानव अधिकार रक्षकहरुको रक्षा नाराका साथ महिला मानव अधिकार रक्षकको सुरक्षा र नेपालको नयाँ बन्ने संविधान सम्बन्धी सातौं राष्ट्रिय परामर्श गोष्ठी तथा चौंथो साधारण सभा दुइ दिने गोष्ठीका साथ पौष १० गते सम्पन्न हुदैछ .

Filed under:

६३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

महिला हिंसा विरुद्धको अभियान सोह्र दिवसिय अभियान अन्र्तगतको अन्तिम दिन तथा ६३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस आज सिरहाको लहानमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

Filed under:

खाद्य सुरक्षाका लागि कृषी नीति

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्र वहादुर क्षेत्रीले कृषि प्रधान देश भनिएपनि यसलाई मुल प्रवाहकिरण गर्न नसकिएको बताउनु भएको छ । 

Filed under:

फिष्टुला रोकथामकालागि आवश्यकता पहिचान

नेपालमा अझैपनि ७० प्रतिशत महिलाहरु घर मै सुत्केरी हुनु नै उनीहरुमा पिसाव चुहिने फिष्टुला समस्याको प्रमुख कारण भएको विज्ञहरुले औल्याएका छन् । १६ दिने अभियानका सन्दर्भमा ओरेक नेपालले आज (मंसिर २२) गते काठमाण्डौमा आयोजना गरेका फिष्टुला रोकथामकालागि आवश्यकता पहिचान सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा वोल्दै विज्ञहरुले महिलाहरुमा यस समस्याबाट जोगाउन स्वास्थ्य संस्थामा सुत्केरी हुनुका फाईदा र महत्वका बारेमा सचेत बनाउनु पर्नेमा जोड दिए । अन्र्तक्रियामा वोल्दै

Filed under:

अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको समस्या चुनौती र समाधानको उपाय

 

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको पेशालाई सम्मानगर्दै उनीहरुको अधिकारको बारेमा सोच्नपर्ने र सर्वोच्चको निर्देशिका २०६५ कार्यान्वयनगर्न सबै निकायले सहयोग गर्न पर्ने

Filed under:

वरिष्ठ मानवअधिकारकर्मीहरु सम्मानित

नेपाली जनताको अधिकार रक्षा र प्रवद्र्धन गर्ने कार्य तथा शान्ति स्थापनाकालागि महत्वपूर्ण योगदान पुर्‌याउने वरिष्ठ मानवअधिकारकर्मीहरुलाई सम्मान गर्नु मानवअधिकार संस्कृतिकालागि थालनी हुनेछ भन्ने विश्वासकासाथ ६३ औं मानवअधिकार दिवसको सन्दर्भमा अग्रज वरिष्ठ मानवअधिकारकर्मीहरु श्री पद्मरत्न तुलाधर, श्री दमननाथ ढुंगाना, डा.श्री रेणु राजभण्डारी र डा.श्री बीरेन्द्र मिश्रलाई सम्मान गर्दै राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) ले विशेष सम्मान कार्यक्रम डिसेम्बर ७ मा नेपाल बार एसोसियसन, काठमाडौ‌ मा सम्पन्न गरेको छ ।

Filed under:

Syndicate content