WOREC Nepal

Topic “Publication”

स‌कल्प : महिला मानव अधिकार रक्षकहरुको स‌घर्षगाथा

Basic Information
Cover Photo: 
Editor: 
कृष्ण मुरारी भण्डारी, प्रकाश अधिकारी
Published: 
शनि, 2011-11-26

Filed under:

Concept Paper & Calender 16 Days of Activism 2011 to End Violence Against Women

Basic Information
Cover Photo: 
Published: 
विही, 2011-11-24

25th November marks the international day of elimination of all forms of violence against women and marks the beginning of the 16 days of activism (25 November – 10 December).

Filed under:

शान्ति प्रक्रियामा सेना समायोजन र महिला लडाकु

Basic Information
Cover Photo: 
Published: 
शुक्र, 2011-08-12

डाउनलोड गर्नुहोस:

“शान्ति र संविधानका लागि ‘महिला दबाव अभियान’ द्वारा महिलामुखी दृष्टिको णबाट सेना समायो जनका सम्बन्धमा गरिएका कार्यहरूको  आधारमा तयार गरिएको  प्रतिवेदनको  सारांश”

Filed under:

Annual Report 2010

Basic Information
Cover Photo: 
Editor: 
Dr. Binayak Rajbhandari
Published: 
सोम, 2011-07-04
Filed under:

दोस्रो राष्ट्रिय महिला सामाजिक मञ्च

Basic Information
Cover Photo: 
Author: 
पार्वती बस्नेत
Editor: 
डा‍ विनायक राजभण्डारी
Published: 
सोम, 2011-04-25

राष्ट्रिय महिला सामाजिक मञ्च (रा.म.सा.म.) एउटा यस्तो थलो हो जसले सबै महिला, तेस्रो लिङ्गी तथा अन्य पछाडि पारिएका समूह÷समुदायहरूलाई उनीहरूको जीवन, जीविकोपार्जन, मर्यादा, स्वतन्त्रतासँग सम्बद्ध विषयहरूमा खुलेर छलफल गर्ने अवसर प्रदान गर्दछ । साथै यसले आधारभूत मानव अधिकारको सम्मान हुने गरी सामाजिक न्यायमा आधारित समाजको निर्माणका लागि नयाँ दृष्टिकोणका साथ दीर्घकालीन रणनीति तर्जुमा गर्न जुट्ने अवसर प्रदान गर्दछ । रा.म.सा.म.ले स्थानीय तथा राष्ट्रिय सामाजिक सरोकार लगायत विश्वव्यापी मुद्दा र त्यसले पार्ने राष्ट्रिय प्रभावको विषयमा सहभागीहरू माझ व्यापक छलफल र बहस चलाउँदछ र एउटा साझा समझदारीको वातावरण

Filed under:

नमुना प्रदर्शनी फर्म तथा कृषाक पाठशाला व्यवस्थापन

Basic Information
Cover Photo: 
Published: 
सोम, 2011-05-09

नेपालको कृषि पद्धतिलाई बढी उत्पादनशील, आत्मनिर्भर र दिगो बनाउनुको साथै कृषि प्रविधिहरूबाट भू–वातावरण, मानव स् वास् थ्य, चौपाया, पन्छी र अन्य जीवहरूको स् वास् थ्य तथा माटोमा बस् ने जीवाणु र सुक्ष्म जीवाणुहरू अनि नमुना प्रदर्शनी फर्म तथा कृषक पाठशाला व्यवस् थापन, २०६८ माटोको मलिलोपनमा प्रतिकूल असर पर्न नदिनु वाञ्छनीय भएको छ ।

त्यही सोच अनुरूप सुरुमा सिरडेस, नेपाल (सन् १९९३ देखि १९९६ सम्म नुवाकोटमा) र त्यसपछि ओरेक, नेपालमार्फत (सन् १९९६ देखि हालसम्म) उदयपुर, सिरहा र दाङ जिल्लाका गाँउहरूमा सो कार्यक्रम लागू गरिएको छ । यस प्रणालीमा रासायनिक

Filed under:

ASSERT WOMEN'S RIGHTS in NEPAL

Basic Information
Cover Photo: 
Published: 
मङ्गल, 2011-01-18

The human rights situation of women and human rights defenders continues to be a major cause of concern, as they are still marginalized, non recognized, oppressed, abused, excluded and stigmatized on the basis of caste, class, sexual orientation, ethnicity, gender identity, ability and nature of work. Given the current marginalization of women’s issues, it is important to devote specific attention to women’s rights at each stage of the UPR process: before, during and after the review.

Filed under:

Proceedings of the National Consultation with the UN Special Rapporteur Margaret Sekkagya on the situation of Human Rights Defenders

Basic Information
Cover Photo: 
Author: 
Jyotsna Maskay, Giovanna Gioli
Editor: 
Dr. Binayak Rajbhandari
Published: 
आईत, 2011-05-01

Proceedings of the National Consultation with the UN Special Rapporteur on the situation of Human Rights Defenders.

Margaret Sekkagya on “Identity, Recognition and Resilience of Human Rights Defenders: Strengthening the Security and Protection Mechanisms”

Download: National Consultation Report

Filed under:

बैसाख १ देखि काठमाडौ‌ जाऔ‌, समयमै स‌विधान निर्माण गर्न दवाब बढाऔ‌

Basic Information
Cover Photo: 
Author: 
महिला दबाव अभियान
Published: 
विही, 2011-04-14

बैशाख १ देखि काठमाडौं संविधान सभा भवन अगाडी जाऔं

आगामी जेठ १४ भित्र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउँदै लोकतान्त्रिक गणतन्त्र र विविधतामा रहेका महिलाका अधिकार सुनिश्चित गर्नका लागि विभिन्न क्षेत्रमा 

Filed under:

Syndicate content